Logo

ओली सरकारविरुद्ध दाहाल–नेपाल पक्षको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ९ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज विरोध सभा गरेको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता घनश्याम भुषालले सम्बोधन गरेका थिए ।

Photo : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्