Logo

संसद विघटनबारे अधिवक्ताहरुबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ११ माघ । अधिवक्ताहरु प्रेमबहादुर खड्का र विष्णु भट्टराईबीच प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई लिएर वादविवाद भएको छ । अधिवक्ता खड्काले कुनैपनि हालतमा प्रधामन्त्री ओलीको कदम संवैधानिक नभएको जिकिर गरे भने निर्वाचनमा जान्छु भन्नु प्रधानमन्त्री ओलीको अधिकारको विषय भएको तर्क गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुबीच संसद विघटनको कदमबारे मत भिन्नता भएको हो । हेरौं कुराकानीको पूरा भिडिओ :

 



प्रतिक्रिया दिनुहोस्