Logo

नेकपा स्थायी कमिटी बैठक सुरु



काठमाडौँ ११ माघ। नेपाल कम्युनिस्ट पार्टी (नकपा) प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक सुरु भएको छ । पेरिसडाँडामा सुरु भएको बैठकमा संसद् विघटनविरुद्धको आन्दोलन, राजनीतिक विषयलगायतमा छलफल हुने जनाइएको छ ।

निरन्तर आन्दोलन गरिरहेको समुहले बैठकमा समीक्षा गर्ने र थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ । नेकपाले ओलीलाई अध्यक्षबाट हटाएर वरिष्ठ नेता माधकुमार नेपाललाई अध्यक्ष बनाइसकेको छ । समुहले प्रधानमन्त्री ओली माथि समेत कारबाही गर्ने जनाइएको छ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot