Logo

प्रधानमन्त्री ओलीबाट कानून व्यवसायप्रति निर्लज्ज प्रहार भएको बारका पूर्व अध्यक्षहरुको ठहर (विज्ञप्तीसहित)



काठमाडौं, ११ माघ । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट कानून व्यवसायप्रति निर्लज्ज प्रहार भएको भन्दै ध्यानाकार्षण गराएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै बारका चार पूर्व अध्यक्षहरुले गम्भीर आपत्ती जनाएका हुन् । हेरौं विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्