Logo

ट्रम्पद्वारा साइबर सुरक्षा सुधार गर्न स्पेस नीतिमा हस्ताक्षर



नयाँ स्पेस नीतिको ग्लोबल स्थिति प्रणाली (जी.पी.एस) ले अमेरिकाको सुरक्षा र आर्थिक विकासको मौलिक भुमिका उल्लेख गर्दछ । सयुक्त राज्य अमेरिकाका भुतपूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पले गएको शुक्रबार जनवरी १५ मा स्पेस नीति डाइरेक्टिभ–७ (एस.पी.डी–७) जारी गरेका छन् ।

यो नीति जी.पी.एस द्धारा यु.एस.स्पेससँग आधारित स्थिति, नेभिगेसन र समय (पी.एन्.टी) को पहुँचलाई निरन्तर प्रदान गर्ने विषयमा केन्द्रित भएर बनाइएको हो । साथै साइबर सुरक्षा र यसको प्रर्दशनमा सुधारका निमित्त यो नीति जारी गरिएको हो । एस.पी.डी–७ ले जी.पी.एस र यो प्रयोग भएका उपकरणहरुमा प्रत्यक्ष साइबर सुरक्षा बढाउँछ ।



प्रतिक्रिया दिनुहोस्