Logo

आज २ सय ७० संक्रमित थपिए



काठमाडौं, ११ माघ । नेपालमा कोरोना भाइरसका आज २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४०३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार १ सय ३७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot