Logo

प्रदीप ज्ञवालीको दाबी : प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा लाखौं जनताको सहभागिता छ (भिडिओसहित)



काठमाडौं, १३ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका कार्यक्रममा लाखौं जनताको सहभागिता रहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘मलाई काम गर्न दिईएन भनेर जनतामा जान्छु भन्ने प्रधानमन्त्रीको कदम कसरी असंवैधानिक’ भन्दै उनले कडा प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्