Logo

बल्खु तरकारी बजारमा क्यु आर कोर्डको व्यवस्था



काठमाडौँ, १६ माघ। बल्खु तरकारी बजारमा क्यु आर कोडमार्फत तरकारी तथा आर्थिक कारोबार गर्ने मिल्ने भएको छ । डिजिटल प्रणालीमार्फत खुद्रा तथा थोक मुल्यमा हुने तरकारी खरिद बिक्री मात्र नभई व्यापारीहरूले आफ्नो स्टलको भाडा पनि क्यु आर कोडबाटै तिर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

एनएमबी बैंकसँगको सहकार्यमा शुक्रबार बल्खु तरकारी बजारमा आयोजना गरिएको कार्यक्रममा भएको कार्यक्रमका नेपाल राष्ट्र बैंकका गर्भनरले क्यु आर कोडमार्फत तरकारी किनी उद्याटन गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्