Logo

गोदावरी खोला सरसफाई अभियानको १०० औं हप्ता (फोटोफिचर)



ललितपुर, १७ माघ । गोदावरी खोला सरसफाई अभियानको १०० औं हप्ता पूरा भएको छ । आज खोला क्षेत्र सरसफाई गरी अभियानको १०० औं हप्ता मनाइएको छ ।

सरसफाई अभियानमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत ठुलो संख्यामा उपस्थित थिए ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्