Logo

कोरोनाबाट थप २ जनाको मृत्यु



काठमाडौं, १८ माघ । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय ५ थपिएका छन् । आज २८८  जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७० हजार ९ सय ५९ संक्रमित भएपनि २ लाख ६६ हजार ३ सय ३३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने  हजार  सय  जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म  लाख  हजार  सय  जनाको पिसीआर परिक्षण भएको छ भने २ हजार ५ सय ९४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १०२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्