Logo

निर्वाचन आयोगमा प्रचण्ड-माधव समूह (फोटोफिचर)



काठमाडौं, २० माघ । नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेर आधिकारिता दाबी प्रस्तुत गरेका छन् । उनीहरु प्रमाणहरु लिएर आयोग पुगेका थिए ।

आयोगमा उनीहरु आफू पक्षीय प्रभावशाली नेताहरु लिएर पुगेका थिए । आयोगमा वरिष्ठ नेता झलनाथ खनाल, वर्षमान पुनः घनश्याम भुषाल, राजेन्द्र पाण्डेलगायत पुगेका थिए ।


तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्