Logo

आज १७१ संक्रमित थप, २५९ जना डिस्चार्ज



काठमाडौं, २० माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २५९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ८ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्