Logo

नेकपा प्रचण्ड-नेपाल समूहद्वारा भोलि देशव्यापी आमहडताल घोषणा



काठमाडौं, २१ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहले भोलि देशव्यापी आमहडतालको घोषणा गरेको छ । आम हडतालमा यातायात, कल-कारखाना, शैक्षिक संघ संस्था, बजार, पसललगायत बन्द आव्हान गरिएको नेकपाको उक्त समूहले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानि निकायमा नियुक्त गराएर सपथ सकेलगत्तै प्रचण्डले कठोर कदम चाल्नथालेका हुन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

शुक्रबार नेकपाको ओली समूहले राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । त्यसको एक दिन अघि नेकपाको प्रचण्ड-नेपाल समूहले आमहडतालको घोषणा गरेको हो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot