Logo

अख्तियारको प्रवक्तामा सहसचिव रिसाल नियुक्त



काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाल नियुक्त भएका छन् ।
माघ २० गतेदेखी लागू हुने गरी आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस्