पर्वत, २२ माघ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीबाट बिहीबार कालीगण्डकी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ मा निर्माण भएको २२० केभी क्षमताको खुर्कोट सब स्टेशन उद्घाटन ।
तस्बिर :– सन्तोष गौतम-रासस