Logo

२४ घन्टामा १ सय ७१ संक्रमित थप



काठमाडौं, २२ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ६ सय २ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  २२७  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७६ हजार २ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्