Logo

नेपाल लाइफले गर्यो शेयरधनीलाई खाता अद्यावधिक गर्न आग्रह



काठमाडौं, २२ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले माघ २८ गते हुने साधारणसभाले वितरण गर्ने २० प्रतिशत नगद लाभांश वितरणको लागि शेयरधनीहरुलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको हो ।

बैंकले गत वर्षहरुमा कम्पनीले वितरण गरेको बोनस शेयर प्रमाणपत्र तथा नगद लाभांश अहिले सम्म पनि नलिएका शेयरधनीले शेयर शाखामा सम्र्पक गर्न अनुरोध समेत गरेको छ । बंैंकको शेयर रजिष्ट्रारमा सिद्वार्थ क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्