Logo

रिट निवेदन बोकेर सभामुख सापकोटा आँफै सर्वोच्च अदालतमा



काठमाडौं, २३ माघ । विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा आँफै रिट निवेदन बोकेर सर्वोच्च अदालत गएका छन् ।वैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै सभामुख सापकोटा आफैं रिट लिएर सर्वोच्च अदालत पुगेको रामकुमारी झाँक्रीले जनाएकी छिन् । अदालतमा यतिवेला नेकपा दाहाल–नेपाल समूहका नेतृहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि उपस्थित् छन् ।



प्रतिक्रिया दिनुहोस्