Logo

ओली बुद्धको असली उत्तराधिकारीः सत्यनारायण मण्डल



काठमाडौं, २३ माघ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली बुद्धको असली उत्तराधिकारी भएको दाबी गरेका छन् । उनले ओलीलाई सम्पूर्ण मधेशी जनताको माया र समर्थन भएको समेत बताए ।

‘बुद्धको असली उत्तराधिकारी केपी ओली हुनुहुन्छ,’ मण्डलले ओली समूहले नारायणहिटी प्रांगढमा गरेको सभामा बोल्दै भने,‘ केपी ओली समता, शान्ति, राष्ट्रियता र स्वाधीनताको प्रतिक हुनुहुन्छ ।’

मण्डलले नेकपाको प्रचण्ड नेपाल समूहलाई पाप पखाल्न गएको टिप्पणी गरे । उनले भने,‘यीनीहरु सडकहरुमा भेटिन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot