काठमाडौं, २३ माघ । सिभिल बैंक लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बैंकको ८ प्रतिशत बोनस शेयर पछि प्रतिकित्ता २१५ रुपैयाँ निर्धारण शेयरमुल्य निर्धारण गरेको हो ।
बैंकको बिहीबार भएको अन्तिम कारोबारको आधारमा २३२ रुपैयाँ मुल्य समायोजन गरेको जनाएको छ ।