Logo

नेप्सेमा सिभिल बैंकको शेयरमुल्य समायोजन



काठमाडौं, २३ माघ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंक लिमिटेडको शेयरमुल्य समायोजन गरेको छ । फागुन ९ गते हुने साधारण सभाको लागि बुक क्लोज गरेसँगै नेप्सेले शुक्रबार बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको जनाएको छ ।

नेप्सेले बिहीबार भएको अन्तिक कारोबारको आधारमा शेयरमुल्य २१५ रुपैयाँ तोकेको हो । हिजो बैंकको शेयर २३२ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्