Logo

नेप्सेमा एनसीसी बैंकको बोनस शेयर सुचिकृत



काठमाडौं, २३ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बोनस शेयर सुचिकृत गरेको छ । हिजो मात्रै बैंकको ९६ लाख ५ हजार ९९७ कित्ता शेयर अर्थात १०.२७ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो ।

हिजो नेप्सेमा सुचिकिृत भएसँगै बोनस शेयर शेयरधनीको खातामा गएपछि दोश्रो बजारमा खरिद बिक्रि गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्