काठमाडौं, २३ माघ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएको छ। उक्त अवसरमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने घोषणा गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई मन्त्रीबीच द्धिपक्षीय आपसी हितका विषयहरूमा छलफल भएको पनि जनाईएको छ । हेरौं विज्ञप्ती :