Logo

अनलाइनबाटै प्रवेश परिक्षाको तयारी



काठमाडौं, माघ २४ । अबदेखि मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परिक्षाको तयारी गर्न सक्ने भएका छन् । भारतमा मेडिकल र इन्जिनियरिङको परिक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङ परिक्षाको तयारी कक्षा लिने भएको छ ।

लर्निङ सर्पोट सेन्टरका अध्यक्ष पंकजका अनुसार नेपालमै बसेर कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि परिक्षाका लागि भारत जानुपर्ने बाध्यता हटेको छ ।



प्रतिक्रिया दिनुहोस्