Logo

नेकपामा नवप्रवेशी



काभ्रेपलाञ्चोक, २४ माघ: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको अगुवा कार्यकर्ता भेलाका अवसरमा शनिबार नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा ।

अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका करीब आठ दर्जन नवप्रवेशीलाई पूर्वमन्त्री बाँस्कोटाले स्वागत गरेका थिए ।
तस्विर : राजकुमार पराजुली, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot