Logo

आज १ सय १९ संक्रमित थपिए



काठमाडौं, २५ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय १९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २६० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २  लाख ६८ हजार ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्