Logo

प्रुडेन्सियल इन्स्योरेन्सले गर्यो ८.४२ प्रतिशत लाभांश घोषणा



काठमाडौं, २६ माघ । प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले चुक्तापुँजीको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

माघ २५ गते बसेको संचालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश गरेर जम्मा ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्