काठमाडौं, २७ माघ । भोलि माघ २८ गते काठमाडौंमा हुने बृहत्त जुलुश तथा प्रदर्शनको बारेमा छलफल गर्न नेकपा दाहाल नेपाल समूहको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय, पेरिसडाँडामा जारी बैठकमा बैठकमा भोलि काठमाडौंमा हुने प्रदर्शनबारे छलफल भएको जनाईएको छ । भोलिको सभामा लाखौं मानिस उतार्ने यो समूहको तयारी छ । त्यसको तयारीस्वरुप अहिले उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा मार्चपास समेत गर्दैछ। FILE PHOTO/ReportersNepal