काठमाडौं, २७ माघ । गत वर्ष ४ खर्ब ४७ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यो चालु आर्थिक वर्षको पुस मसान्तभित्रमा ४ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाइएको छ ।
गत वर्षको सोही अवधिमा भित्रिएको यो रेमिट्यान्स ०.६ प्रतिशतले धेरै हो ।