Logo

मंगलबार १ सय ६० संक्रमित थप



काठमाडौं, २७ माघ । नेपालमा कोरोना भाइरसका आज १ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार २ सय १५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १६५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख  ६८ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्