Logo

स्वाभिमान लघुवित्तको कार्यकारी अधिकृतमा चौधरी



काठमाडौं, २८ माघ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा कृष्ण राज चौधरीलाई नियुक्त गरेको छ । माघ २७ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेअनुसार चौधरी नियुक्त भएका हुन् ।

चौधरीलाई फागुन १ गतेबाट लागुहुने गरेर ४ वर्षको लागि नियुक्त गरेको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्