Logo

इन्फ्रास्ट्रकचर बैंकले गर्यो ग्लोबल आइएमई क्यापिटललाई नियुक्त



काठमाडौं, २९ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटलाई नियुक्त गरेको छ । बैंकले ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्टारमा नियुक्त गरेको आज विज्ञप्ती जारी गरेर जानकारी दिएको हो ।

आजबाट यो बैंकको शेयर रजिष्ट्रार अन्तर्गतको सम्प्ुर्ण कार्यहरु ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्