Logo

सनराइज बैंकको सीईओमा सुमन शर्मा



काठमाडौ, २९ माघ । सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई बुधबार नियुक्त गरिएको छ । संचालक समितिसँग विवादमा मुछिएपछि पुर्व अधिकृत जनक शर्मा पौडेलले राजिनामा दिएपछि बैकले शर्मालाई नियुक्त गरेको हो ।

शर्माले अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् । उनीसँग एनएमबि बैंक, माछापुच्छ«े बैकमा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेको लामो अनुभव छ ।



प्रतिक्रिया दिनुहोस्