काठमाडौं, ३० माघ । ललितपरको खोकनामा नेपाल बंङ्गलादेश बैंकले एटिएम सेवा सुचारु गरेको छ । बैंकको ८१ औं एटिएम सेवालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले उद्घाटन गरेका हुन् ।
बैंकका एटीएमको संख्या ८१ पुगेको छ । त्यस्तै, ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएमबाट बंैकले आफ्ना ग्राहकलाई बैकिङ्ग सुविधा दिँदै आएको छ ।