Logo

प्रणय दिवस विशेष : यी कलाकारले सुनाए आफ्नो प्रेम कहानी (भिडिओसहित)



काठमाडौं, २ फागुन । आज फेब्रुअरी १४ अर्थात भ्यालेनटाईन्स डे (प्रणय दिवस) । कलाकारहरु यशराज, कविता श्रेष्ठ र गोविन्द राईसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । यशराजले अहिले कोरोनाका कारण चलचित्र नबन्दा कलाकारहरु निकै फूर्सदिलो भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot