Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ३ फागुन । सोमबार एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ११ पैसा र बिक्रिदर ११६ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरोको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, युके पाउण्ड स्टर्लिङको खरिददर १६० रुपैयाँ ७१ पैसा र बिक्रिदर १६१ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्