Logo

पूर्व प्रधानन्यायाधीशहरु रायमाझी, शर्मा, श्रेष्ठ र कार्की लिखित जवाफसहित सर्वोच्च अदालतमा



काठमाडौं, ३ फागुन । चार पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की लिखित जवाफसहित सर्वोच्च अदालतमा पुगेका छन् । आफूहरुविरुद्ध अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएपनि उनीहरु आज लिखित जवाफसहित अदालत पुगेका हुन् । यही माघ १५ गते सर्वोच्चले चारै जनालाई ७ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको थियो । Photo Source: जगन्नाथ दुलाल



प्रतिक्रिया दिनुहोस्