Logo

समृद्धि फाइनान्सको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा बिओके क्यापिटल



काठमाडौं, ४ फागुन । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेड बीच सम्झौता भएको छ । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध गर्नेबारे द्विपक्षीय सम्झौता भएको कम्पनीले जनाएको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपियाँ दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर जारी गर्ने र २ः१ का दरले हकप्रद शेयर जारी गर्ने निर्णय साधारण सभाले गरेको थियो ।

इन्स्योरेन्सले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सुविधाहरु काठमाडौ, हेटौंडा, बुटवल, चितवन र पोखरा शाखाहरु मार्फत सेवा दिदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्