Logo

आज डलरको भाउ कति ?



काठमाडौं, ५ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ र बिक्रिदर ११६ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रिदर १४१ रुपैयाँ ८३ पैसा रहेको छ ।

युके पाउण्ड स्टिलिङ एकको खरिददर १६१ रुपैयाँ ६४ पैसा र बिक्रिदर १६२ रुपैयाँ ४८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्