Logo

अष्ट्रेलियन राजदूत भल्क र मन्त्री ज्ञवालीवीच शिष्टाचार भेटवार्ता



काठमाडौं, ५ फागुन । नेपालका लागि नवनियुक्त अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भल्कले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग आज शिष्टाचार भेटवार्ता गरेकी छिन् । सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर राजदूत भल्कले आज मन्त्री ज्ञवालीसँग शिष्टाचार भेट गरेकी हुन् । भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्ध र हित, तथा सहकार्यको बारेमा कुराकानी भएको जनाईएको छ ।

Related News:

नेपालका लागि अष्ट्रेलियन राजदूतले राष्ट्रपतिसमक्ष बुझाईन् ओहोदाको प्रमाणपत्र



प्रतिक्रिया दिनुहोस्