Logo

आज १ सय २५ संक्रमित थप, ९१ जना डिस्चार्ज



काठमाडौं, ५ फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ३ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्