Logo

प्रधानमन्त्री ओली सर्वोच्चमा उपस्थित हुँदै



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । बिहीवार सर्वोच्चमा परेको अवहेलना मुद्दाको जवाफ दिन ओलीअदालतमा उपस्थित हुने भएका हुन् ।

प्रधानमन्त्री ओलीविरुद्ध कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोपमा माघ १३ गते मुद्दा दर्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot