काठमाडौं, ६ फागुन । आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ९ पैसा र विक्रिदर ११६ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५ पैसा र बिक्रिदर १४० रुपैयाँ ७७ पैसा रहेको छ ।
युके पाउण्ड स्टिर्लिङ एकको खरिददर १६१ रुपैयाँ १ पैसा र बिक्रिदर १६१ रुपैयाँ ८४ पैसा रहेको बैंकले जनाएको छ ।