Logo

बिहीबार ९६ संक्रमित थप, १११ जना संक्रमणमुक्त



काठमाडौं, ६ फागुन । नेपालमा कोरोना भाइरसका आज ९६  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १११  जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ६९ हजार ५ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्