काठमाडौं, ७ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले स्वतन्त्र संचालकमा राजाराम खड्कालाई नियुक्त गरेको छ । समितिको २५ गते बसेको बैठकले खड्कालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको जनाएको छ ।
संचालकमा नियुक्त भएका खड्काले माघ २९ गते शपथ ग्रहण गरेपछि पद बहाली भएको बैंकले जनाएको छ ।