Logo

डलरको मुल्य आज कति ?



काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज (सोमबार) एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र विक्रिदर १४१ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी, युके पाउण्ड स्टिलिङ एकको खदिरदर १६२ रुपैयाँ ५२ पैसा र बिक्रिदर  १६३ रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्