Logo

दाहाल-नेपाल समूहले ६८ जिल्लामा टुँग्यायो अध्यक्ष र सचिव (सूचिसहित)



काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले ६८ जिल्लामा अध्यक्ष र सचिव टुँगो लगाएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा विवाद उत्पन्न भएको हो । हेरौं कुन जिल्लामा कसलाई अध्यक्ष :



प्रतिक्रिया दिनुहोस्