काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट अनेरास्ववियुले आज संसद विघटनविरुद्ध ‘प्रतिगमनलाई जुत्ता’ हान्ने कार्यक्रम गरेको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार विद्यार्थीहरुले नारायणहिटी दरबार संग्रहालयअघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम