Logo

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा फैसला सुनाउन सुरु



काठमाडौं, ११ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा फैसला सुनाउन सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले फैसला सुनाइरहेका छन् ।

यसअघि प्रधानन्यायाधीश जबराले ११ फागुनपछि कुनैपनि बेला फैसला सुनाउने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्