Logo

नेकपा प्रचण्ड-नेपाल समूहको बैठक पेरिसडाँडामा



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहको बैठक पेरिसडाँडामा सुरु भएको छ । बैठकले प्रतिनिधि सभा पुनःस्थापनापछि भावी कदमबारे छलफल गर्ने भएको छ ।

प्रतिनिधि सभा पुनःस्थापनापछि नयाँ सरकार गठनको पहल सुरु भइसकेको छ । यसबारे पनि स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ ।

बैठकमा नेकपा एकताबारे समेत छलफल केन्द्रित हुने बुझिएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा विभाजित भएको थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot